जापानमा संसद बिघटन, ३१ अक्टोबरमा निर्वाचन

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा गरेका छन् । उनी दुई साताअघि मात्र जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । आगामी ३१ अक्टोबरमा निर्वाचनको मिति तोकिएको छ । किशिदाले नेतृत्व गरेको सत्तारुढ लिबरल डेमोक्रयाटि पार्टीले निर्वाचनमा बहुमत ल्याउन सक्ने अनुमान गरिएको छ … Continue reading जापानमा संसद बिघटन, ३१ अक्टोबरमा निर्वाचन